म्याग्दीका युवा हाँस्यकलाकार कार्कीको सफलता चुलीँदो

सन्तोष गौतम/विकल्प न्यूज, फागुन ३० गते । म्याग्दीका हाँस्य कलाकार रवि कार्कीको व्यस्तता बढेको छ । बिदेशबाट फर्कीएर कमेडी नृत्य र हाँस्य प्रस्तुतीमा लागेका कार्कीलाई विभिन्न मेला महोत्सवमा आफ्नो प्रतिभा देखाउन भ्याई नभ्याई भएको हो । रोजगारीका लागि मलेशियामा गएको एक वर्ष नपुग्दै बिरामी भएर निराश हुदै घर फर्कीएका कार्की उपचारसंगै २०७२ बैशाखदेखि हाँस्यव्यङग्य प्रस्तुतीको … Continue reading म्याग्दीका युवा हाँस्यकलाकार कार्कीको सफलता चुलीँदो